Section 11
अनुचित किसिमसँग रोकेमा जरिवाना :
दफा १० मा उल्लेख भएको स्थानमा प्रवेश गर्न नदिई अनुचित किसिमसँग रोकतोक गरेमा पाँचसय रूपैयाँसम्म जरिवाना हुनेछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३